दफा
परिभाषा

२. परिभाषा

 

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस आदेशमा ः
(क) “चिकित्सालय” भन्नाले नरदेवी आयुर्वेद चिकित्सालय सम्झनु पर्छ ।
(ख) “समिति” भन्नाले दफा ३ बमोजिम गठित नरदेवी आयुर्वेद चिकित्सालय सम्झनु पर्छ ।
(ग) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष समेतलाई जनाउदछ ।