नियम
परिभाषा

२. परिभाषाः

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “केन्द्रीय समिति” भन्नाले नियम ५ बमोजिम गठित केन्द्रीय समितिलाई सम्झनु पर्छ ।
(ख) “कोष” भन्नाले नियम ३ बमोजिमको निजामती कर्मचारी योगदान कोष सम्झनु पर्छ ।
(ग) “जिल्ला समिति” भन्नाले नियम ८ बमोजिम गठित जिल्ला समितिलाई सम्झनु पर्छ ।