नियम २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमाः–
(क) “ऐन” भन्नाले मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ सम्झनु पर्छ ।
(ख) “मृगौला” भन्नाले मानव शरीरको मृगौला सम्झनु पर्छ ।
मृगौला प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली, २०५८