नियम
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा,–

(क) “रंगशाला” भन्नाले काठमाडौं टुंडिखेलस्थित रंगशाला सम्झनु पर्छ र यो शब्दले सो रंगशाला भित्र रहेको घर मालसामानलाई समेत जनाउछ ।
(ख) “तोकिएको अधिकारी” भन्नाले नेपाल सरकारले यसै कामलाई तोकेको अधिकारी सम्झनु पर्छ ।
(ग) “इजाजतपत्र” भन्नाले यी नियमहरू बमोजिम दिईएको इजाजतपत्र सम्झनु पर्छ ।
(घ) “प्रदर्शन” भन्नाले राष्ट्रिय, अन्तर्राष्ट्रिय वा विदेशी जुनसुकै प्रकारको साधारण वा प्रतियोगितात्मक खेलकूद, सैनिक रमिता, सर्कस, कसरत, संगीत, वैज्ञानिक वा साँ১১स्कृतिक प्रदर्शन सम्झनु पर्छ ।