नियम ६
भाडा
नियम ४ बमोजिम लाग्ने बहालमा थप र·शालाको विकास कार्यक्रमबाट आवश्यक सुविधा र साधन त्यहाँ जुटाइएजतिको निम्नलिखित दरले भाडा लाग्नेछः–
(क) नियमित रूपले भाडाको दर तोकिएको सुविधा तथा साधनको सोही दरले र
(ख) दर नतोकिएको हकमा नेपाल सरकारले समयानुसार तोकिदिएको दरले ।
(ग) उक्त भाडा नियम ४ बमोजिम असुल उपर गरिनेछ ।