नियम
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यी नियमहरूमा– “डाइरेक्टर” भन्नाले नेपाल सरकार प्रचार विभागका डाइरेक्टरलाई सम्झनु पर्छ । “मेनेजर” भन्नाले गोरखापत्र छापाखानाका मेनेजरलाई सम्झनु पर्छ ।