नियम १४
१४
१४. यी नियमहरू बमोजिम हुने ःयी नियमहरूमा लेखिएका कुरामा यी नियमहरू बमोजिम र अरूमा प्रचलित कानुन बमोजिम हुनेछ ।ं

द्रष्टव्य ः केही नेपाल कानुन (संशोधन) ऐन, २०२४ द्वारा रूपान्तर भएका शब्दहरू ः–
“गजेट” र “रिपोर्ट” को सट्टा “राजपत्र” र “प्रतिवेदन” ।