नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा ः– “वन विकास सम्बन्धी काम” भन्नाले वन सीमाना लगाउने काम, किसिम किसिमका वन पथ, वन पुलहरू बनाउने काम, वन विभागलाई चाहिने भवन निर्माण गर्ने काम, आगोबाट जङ्गललाई बचाउने अग्निनिरोधक रेखा बनाउने काम, नर्सरी स्थापना गर्ने तथा जङ्गल लगाउने काम, वन बाली सुधार्ने काम, स्याङचुअरी वा नेशनल पार्क बनाउने काम, फरेष्ट रिसोर्सेज सर्भे गर्ने काम, वर्किङ्ग प्लान तयार गर्ने काम समेतलाई जनाउ“छ ।