नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
(क) “ऐन” भन्नाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ सम्झनु पर्छ ।
(ख) “प्रमुख” भन्नाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण qविभागको अधिकृत सम्झनु पर्छ ।
(ग) “संरक्षक (वार्डेन)” भन्नाले राष्ट्रिय निकुञ्ज वा आरक्षको प्रशासनको मुख्य अभिभारा भएको नेपाल सरकारको अधिकृत सम्झनु पर्छ ।
(घ) “अनुज्ञापत्र (लाइसेन्स)” भन्नाले यस नियमावली बमोजिम प्रदान गरिने कुनै किसिमको अनुज्ञापत्र (लाइसेन्स) सम्झनु पर्छ ।
(ङ) “इजाजतपत्र (पर्मिट)” भन्नाले यस नियमावली बमोजिम प्रदान गरिने कुनै किसिमको इजाजतपत्र (पर्मिट) सम्झनु पर्छ ।
q तेस्रो संशोधानद्वारा संशोधित ।