नियम २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन” भन्नाले हातहतियार खरखजाना ऐन, २०१९ सम्झनु पर्छ। « मिति २०७१।१।३० मा प्रकाशित राजपत्रमा भूलले “सातौं संशोधन” भएकोमा मिति २०७१। ६। २७ मा प्रकाशित राजपत्रमा भएको भल सधारबाट “आटौं संशोधन" वनाडाको । (ख) “इजाजतपत्र (लाइसेन्स)” भन्नाले यस नियमावली बमोजिम प्रदान गरिने कुनै किसिमको इजाजतपत्र (लाइसेन्स) सम्झनु पर्छ।
(ग) “यात्रा इजाजतपत्र (जर्नी लाइसेन्स)” भन्नाले एक "जिल्लाको लागि मात्र इजाजतपत्र (लाइसेन्स) भएको हातहतियार खरखजानालाई अन्य “जिल्लामा वा अन्यत्र लैजान राख फिर्ता ल्याउनको लागि प्रदान गरिने इजाजतपत्र (लाइसेन्स) सम्झनु पर्छ।
(घ) “खरीद गर्ने इजाजतपत्र (पर्चेज लाइसेन्स)” भन्नाले विदेशबाट वा नेपालको कुनै हातहतियार खरखजाना बिक्रेताबाट हातहतियार खरखजाना खरीद गर्न पाउने गरी प्रदान गरिएको इजाजतपत्र (लाइसेन्स) सम्झनु पर्छ।
ब(ङ) “परिवार” भन्नाले संगोलको पति, पत्नी, छोरा वा अविवाहित छोरी सम्झनु पर्छ।