नियम २०
बचाउ
(१) यो नियमावली प्रारम्भ हुनु भन्दा अघि प्रचलित नेपाल कानून बमोजिम प्रदान गरिएको हातहतियार खरखजाना सम्बन्धी इजाजतपत्र (लाइसेन्स) हरु यो नियमावली प्रारम्भ भएको मितिदेखि यसै नियमावली बमोजिम जारी भएको मानिनेछ।

(२) २०२६ साल चैत्र मसान्तसम्मको लागि नवीकरण (रिन्यू) भएको इजाजतपत्र (लाइसेन्स) हरु २०२९ साल आषाढ मसान्तसम्म नवीकरण (रिन्यू) गराउँदा यसै नियमावली बमोजिम हुनेछ।