दफा १२
पुनरावेदन
दफा ११ बमोजिम भएको निर्णय उपर पैँतिस दिनभित्र पुनरावेदन दिन सकिनेछ र प्रमुख जिल्ला अधिकारीले गरेको निर्णय उपर जिल्ला अदालतमा पुनरावेदन लाग्नेछ ।