दफा १५
पुनरावेदन
यस ऐन बमोजिम अन्तशुल्क अधिकारीले गरेको निर्णय उपर राजस्व न्यायाधिकरणमा र नेपाल सरकार वा नेपाल सरकारले तोकिदिएको अधिकारीले गरेको निर्णय उपर उच्च अदालतमा पुनरावेदन लाग्नेछ ।