Preamble
प्रस्तावना

१.केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५                         २०७५।११।१९

थारु समुदायको इतिहास र संस्कृतिको पहिचान, हक, हितको संरक्षण र सम्वद्र्धन तथा थारु समुदायको सशक्तीकरण गर्नको लागि थारु आयोगको सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोलेनेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिकासंसदले यो ऐन बनाएको छ ।