Preamble
प्रस्तावना

सर्वसाधारण जनताको सुविधा तथा आर्थिक हितको निमित्त पेटेण्ट डिजायन र ट्रेडमार्कका सम्बन्धमा समयोचित कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,

श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाईबक्सेकोछ ।