दफा २५
हर्जाना
: यस ऐनबमोजिम दर्ता भएको कुनै पेटेण्ट, डिजायन वा टेडमार्कको सम्बन्धमा कसैले यस ऐनको उल्लंघन गरेबाट पेटेण्ट, डिजायन वा टेडमार्कको दर्तावालाले वास्तविक रूपमा सहनु परेको नोक्सानीको उचित रकम सो उल्लंघन गर्ने व्यक्तिबाट दर्तावालालाई विभागले हर्जानाको रूपमा भराई दिन सक्नेछ ।
पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२
प्रस्तावना - ०
परिच्छेद - २
दफा ३: पेटेण्ट उपर अधिकार प्राप्त गर्नेदफा ४: पेटेण्ट उपर अधिकार प्राप्त गर्न दरखास्त दिनु पर्नेदफा ५: विभागबाट जाँचबुझदफा ६: पेटेण्ट दर्ता हुन नसक्नेदफा ७: पेटेण्टको दर्तादफा ७क: दर्ता भएको पेटेण्ट प्रकाशन गर्नेदफा ८: पेटेण्टको अवधिदफा ९: Xxxxxxxदफा १०: पेटेण्टको नक्सा वा नमूना सरकारी म्यूजियममा दाखिल गर्नेदफा ११: दफा ३ को उल्लंघन गरेमा हुने सजाय
परिच्छेद - ४
दफा १६: ट्रेडमार्कमा हक प्राप्त गर्नेदफा १७: ट्रेडमार्कको दर्ताको निमित्त दरखास्तदफा १८: ट्रेडमार्कको दर्तादफा १८क: ट्रेडमार्कको प्रयोजनको लागि मालसामान र सेवाको वर्गीकरणदफा १८ख: ट्रेडमार्क प्रयोग गर्न नपाइनेदफा १८ग: ट्रेडमार्कप्रयोग गर्ने म्याददफा १८घ: ट्रेडमार्कको अवधिदफा १९: गैर कानूनी तवरले ट्रेडमार्कप्रयोग गरेमा हुने सजाय
परिच्छेद - ५
दफा २०: वारिस मुकरर गर्न पाउनेदफा २१: Xxxxxxxदफा २१क: दर्ता भएको डिजायन र ट्रेडमार्क प्रकाशन गर्नेदफा २१ख: नेपालमा दर्ता नगरी हक कायम नहुनेदफा २१ग: विदेशी पेटेण्ट, डिजायन र टेडमार्कको दर्तादफा २१घ: पेटेण्ट, डिजायन वा टेडमार्कको हक हस्तान्तरण वा प्रयोगको अनुमति सम्बन्धी व्यवस्थादफा २२: विभागले दर्ता किताब खडा गर्नेदफा २३: Xxxxxxxदफा २३क: Xxxxxxxदफा २३ख: पेटेण्ट, डिजायन र टेडमार्क नवीकरण गराउने कार्यविधिदफा २४: प्रमाणपत्रको नक्कलदफा २५: हर्जानादफा २६: यसै ऐन अन्तर्गत दर्ता भएको मानिनेदफा २६क: दस्तुरमा हेरफेर गर्न सकिनेदफा २७: पुनरावेदन लाग्न सक्नेदफा २८: खारेजी