Preamble
प्रस्तावना
- सर्बसाधारण जनताको हित तथा सुबिधाका लागि साझेदारी सम्बन्धी कानूनी ब्यबस्था गर्नु बाञ्छनीय भएकोले, श्री ५ महाराजधिराज बीरेन्द्र बीर बिक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ ।