Preamble
प्रस्तावना
ः नेपालभित्र हुलाकद्वारा चलान हुने वस्तुहरु हराउने वा नोक्सान हुने प्रति बीमा गर्ने र त्यस्ता वस्तुहरु हराएमा वा नोक्सान भएमा क्षतिपूर्ति दिने व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाटनेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाइबक्सेको छ ।