Preamble
प्रस्तावना
ः सर्वसाधारण जनताको सुविधा र आर्थिक हित कायम राख्नको लागि प्रचलित नेपाल कानूनबमोजिम निर्धारण तथा असूल गर्नुपर्ने बक्यौता करहरु निर्धारण गरी असूल गर्न एक अधिकार सम्पन्न कर फछ्र्यौट आयोगको गठन गर्न वाञ्छनीय भएकोले श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाईबक्सेकोछ ।