Preamble ०
प्रस्तावना
ः सर्वसाधारण जनताको आर्थिक हितका लागि रकम बन्दोबस्त, रकम तहसील र सरकारी ठेक्कासम्बन्धी प्रचलित नेपाल कानूनलाई संशोधन तथा एकीकरण गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाईबक्सेको छ ।