दफा ३७
बचाउ
यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरूमा लेखिएका कुराहरूमा सोही बमोजिम र अरूमा प्रचलित कानुनबमोजिम हुनेछ ।