दफा १६
बचाउ

स्वास्थ्यकर्मी, चिकित्सक वा स्वास्थ्य संस्थाले असल नियतले उपलब्ध गराएको सेवाको विषयलाई लिएर कुनै किसिमको कानुनी कारबाही चलाईने तथा सजाय गरिने छैन ।