नियम २४
बचाउ

यो नियमावली प्रारम्भ हुनु अघि ऐनको अधिनमा रही परिषदबाट भए गरेका काम कारवाही यसै नियमावली बमोजिम भए गरेका मानिने छन् ।