नियम १०
बढुवा
ः
(१) समूहका सैनिक कर्मचारीहरुको बढुवा समूहभित्र मात्र हुनेछ ।
(२) बढुवाको लागि उम्मेदवार हुन सैनिक सेवा नियमावली, २०६९ मा तोके बमोजिमको सेवा अवधि पूरा भई लेखा सम्बन्धी आवश्यक तालिम प्राप्त गरेको हुनु पर्नेछ । तर जमदारबाट सुवेदार हुन चार वर्षको सेवा अवधि पूरा भएको हुनु पर्नेछ ।