नियम २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले सैनिक ऐन सम्झनु पर्छ ।
(ख) “सेवा” भन्नाले सैनिक ऐन अन्तर्गतको सेवा सम्झनु पर्छ ।
(ग) “समूह” भन्नाले नेपाली सेना अन्तर्गत लेखा सम्बन्धी काम गर्ने सैनिक कर्मचारीको समूह सम्झनु पर्छ ।
(घ) “विभागीय प्रमुख” भन्नाले आर्थिक प्रशासन विभागको सहायकरथी सम्झनु पर्छ ।
सैनिक सम्बन्धी केही नियमहरुलाई संशोधन गर्ने नियमावली, २०७० द्वारा संशोधित ।