नियम २१ग
मतदाता
(१) निर्वाचन समिति गठन हुनुभन्दा अघि काउन्सिलमा नाम दर्ता भएका चिकित्सकहरू काउन्सिलको निर्वाचनको लागि मतदानमा भाग लिन सक्ने छन् ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि परीक्षण दर्तावाला र दर्तावाला विदेशी नागरिक चिकित्सकले काउन्सिलको निर्वाचनमा मतदान गर्न पाउने छैनन् ।