नियम
रसीद

बीमा वस्तु बीमा गर्ने निर्धारित समयभित्र हुलाकमा दाखिल हुन आई सो वस्तु हुलाकद्वारा स्वीकृत भएमा बुझाउने व्यक्तिलाई प्रत्येक बीमा वस्तुको निमित्त छुट्टा छुट्टै रसीद दिइनेछ ।