दफा २६
रूपान्तर
 प्रचलित कानुनमा प्रयोग भएका “विशेष अदालत ऐन, २०३१” भन्ने शब्दहरूको सट्टा “विशेष अदालत ऐन, २०५९” भन्ने शब्दहरू राखी रूपान्तर गरिएको छ ।