नियम ३७
शपथ
आफ्नो कार्यभार सम्हाल्नु अघि यस नियमावली बमोजिम निर्वाचित सभापतिले सभामुख समक्ष अनुसूची बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।