दफा ४२
सजाय
(१) कसेले देहायको कसुर गरेमा देहाय बमोजिम सजाय हुनेछ:ः-
(क) दफा ४० को खण्ड (क), (ख), (ग), (ज) वा
(ढ) बमोजिमको कसुरमा पचास हजार रुपैयाँसम्म जरिबाना,
(ख) दफा ४० को खण्ड (घ) बमोजिमको कसुरमा
पाँच वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय,
(ग) दफा ४० को खण्ड (ङ) बमोजिमको कसुरमा एक वर्षसम्म कैद वा चार लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय,
(घ) दफा ४० को खण्ड (च), (छ) बा (ज) बमोजिमको कसुरमा छ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय,
(ङ) दफा ४० को खण्ड (झ). बमोजिमको कसुरमा एक लाख रुपैयाँसम्म/जरिबाना, र
(च) दफा ४० को खण्ड (ट) छ) वा (ड) बमोजिमको ८ कसुरमा तीन लाख रुपैयाँसम्म जरिबाना ।
(२) यस ऐन बमोजिमको कसुर गर्न सघाउने वा मतियार भई कार्य गर्ने; व्यक्तिलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुनेछ।
(३) यस ऐन बमोजिम कसुरमा सजाय पाएको व्यक्तिले पुनः यस ऐन बमोजिमको कसुर गरेमा निजलाई यस ऐन बमोजिम हुने सजायको दोब्बर सजाय हुनेछ।