दफा १७
सहकुलपति
: (१) स्वास्थ्य तथा जनसंख्या मन्त्री वा राज्यमन्त्री प्रतिष्ठानको सहकुलपति हुनेछ ।
(२) सहकुलपतिले आवश्यकतानुसार प्रतिष्ठानको निरीक्षण गर्न र प्रतिष्ठानलाई निर्देशन दिन सक्नेछ ।