नियम १४
सुविधा
आयोगका सदस्यहरूको पारिश्रमिक तथा अन्य सुविधाहरू नेपाल सरकारले समय–समयमा तोके बमोजिम हुनेछ ।