You are viewing the translated version of .
Schedule 1
(नियम ३ को उपनियम (६) सँग सम्बन्धित)
विदेशी राज्यले नेपाल समक्ष पारस्परिक कानूनी सहायताको अनुरोध गर्दा खुलाउनु पर्ने विवरण
१. अनुरोध गर्ने विदेशी राज्यको नामः
२. विदेशी राज्यको अदालत वा निकायको नाम र ठेगानाः
३. सम्पर्क ठेगानाः
(क) फोन नंं.:
(ख) फ्याक्स नं.:
(ग) ईमेलः
(घ) वेबसाइटः
४. माग गरिएको पारस्परिक कानूनी सहायतास“ग सम्बन्धित नेपालको अदालत वा निकायको
नामः
५. मुद्दाः
६. मुद्दा दर्ता नं.
७. मुद्दाका पक्षहरुको नाम, थर र वतनः
८. पारस्परिक कानूनी सहायता माग गरिएको विषयः
(क) …..
(ख) …..
(ग) …….
(घ) …….
९. पारस्परिक कानूनी सहायता प्राप्त भई सक्नु पर्ने मितिः
१०. छिटो प्राप्त गर्नु पर्ने भए त्यसको कारणः
११. आवश्यक अन्य विवरण ।
सम्बन्धित राज्यको तर्फबाट अनुरोध गर्ने अधिकारीको नामः
पदः
हस्ताक्षरः
मितिः