You are viewing the translated version of प्रतिबेदन.
Section 83
प्रतिबेदन
(१) अदालतमा दायर भएका, फर्छ्यौट भएका र छिन्न बाँकी मुद्दाहरूको सदस्य पिच्छेको विवरण सहितको मासिक प्रतिवेदन सर्वोच्च अदालतबाट निर्दिष्ट ढाँचामा अर्को महिनाको सात गतेभित्र सर्वोच्च अदालत र न्याय परिषद् सचिवालयमा पठाउनु पर्नेछ। (२) उपनियम (१) मा उल्लिखित विवरण खुलाई अदालतले आर्थिक वर्ष समाप्त भएको मितिले पन्ध्र दिनभित्र सर्वोच्च अदालतद्वारा निर्दिष्ट ढाँचामा वार्षिक प्रतिवेदन तयार गरी सर्वोच्च अदालत र न्याय परिषद् सचिवालयमा पठाउनु पर्नेछ।
विशेष अदालत नियमावली, २०८०
Chapter - 5
Chapter - 12
Section 52: प्रारम्भिक सुनुवाईमा मुद्दा किनारा गर्न सकिनेSection 53: फैसला र आदेशSection 54: फैसला वा अन्तिम आदेशमा खुलाउनु पर्ने बेहोराSection 55: फैसला सुनाउनेSection 56: फैसलामा सामान्य त्रुटि सच्याउनेSection 57: फैसला भएपछि गर्नु पर्ने कारबाहीSection 58: प्रत्यर्थी झिकाउने आदेशSection 59: विशेषज्ञको राय वा सेवा लिन सक्नेSection 60: फैसलाको सूचना दिनु पर्ने
Chapter - 19
Section 76: दसीको मालसामान जिम्मा दिन सक्नेSection 77: रोक्का भएका वा दसीका रुपमा प्राप्त भएका सामान फिर्ता वा लिलाम गर्ने कार्यविधिSection 78: आदेश उपर उजूरी दिन सकिनेSection 79: मिसिलको आन्तरिक निरीक्षणSection 80: पञ्जिका तयार गर्नेSection 81: आम्दानी बुझाउनेSection 82: स्वघोषणा फाराम भर्नु पर्नेSection 83: प्रतिबेदनSection 84: अदालतको परिसर तथा इजलास प्रवेश व्यवस्थित गर्नेSection 85: हाजिरी किताबSection 86: अनुसूचीमा हेरफेरSection 87: अन्य कार्यविधि आफैं व्यवस्थित गर्न सक्ने