You are viewing the translated version of वबेबसाइट.

Section 75
वबेबसाइट
(१) आफ्नो काम कारबाहीको सूचना प्रभावकारी रूपमा प्रवाह गर्न अदालतले वेबसाइट सञ्चालन गर्नेछ।
(२) अदालतको वेबसाइटमा मुद्दाको पेसी सूची, मुद्दाको कारबाहीको स्थिति, निवेदनका ढाँचा, अदालतबाट भएका फैसला समेतका सूचना र अदालतले आवश्यक देखेका अन्य सामग्री राखिनेछ।
(३) अदालतका फैसला वा अन्तिम आदेश अदालतको वेबसाइटमा प्रबिष्ट गरिनेछ ।