Rule 5
क्षेत्रफल
(१) विर्ता जग्गाको विवरण पेश गर्नु पर्ने कर्तव्य भएका व्यक्तिले ऐन
बमोजिम क्षेत्रफल खुलाएकोमा लगत श्रेस्ता नजनिएको कारणबाट आफूले लेखेको
क्षेत्रफल सयकडा दश भन्दा बढ्ता घटी बढी भएको शंका भयो भने त्यस्तो व्यक्तिले
सो कुरा विवरणमा खुलाई पेश गर्नुपर्छ । त्यसरी कुरा खुलाई विवरण पेश गरेकोमा
जाँचमा ठहरिए बमोजिम गर्ने व्यहोरा जनाई विवरण बमोजिमको क्षेत्रफलसम्म दर्ता
हुन सक्नेछ ।
तर लगत श्रेस्ताबाट क्षेत्रफल खुल्न सक्नेमा फरक पारेको रहेछ भने ऐन
बमोजिम हुनेछ ।
(२) कुनै जग्गा पोतामा तिरो सम्म दर्ता भएको क्षेत्रफल भने नखुलेको रहेछ
भने त्यति तिरो कति क्षेत्रफल भएको त्यस्ता पोता जग्गामा लागेकोछ पोताको श्रेस्ता
भिडाई हाकिमले क्षेत्रफल कायम गर्नेछ ।