Rule 2
परिभाषा
(१) विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा–
(क) “ऐन” भन्नाले विर्ता उन्मूलन ऐन, १०१६ सम्झनु पर्छ ।
(ख) “हाकिम” भन्नाले स्थानीय माल अड्डाको हाकिम सम्झनु पर्छ ।
(ग) “जग्गा कमाउने व्यक्ति” भन्नाले जोताहा निस्सा प्राप्त गरेको वा क्षेत्रीय किताबमा जोताहा लेखिएको व्यक्ति वा त्यस्तो व्यक्तिको मृत्यु भैसकेको भए प्रचलित नेपाल कानुन बमोजिम निजको नजिकको हकवालाले वा जोताहा निस्सा प्राप्त गर्ने व्यक्तिले जग्गाकमाउन छोडी निजको लिखित मञ्जुरीले हाल जग्गा कमाई आएको व्यक्ति सम्झनु पर्छ ।
(२) यो नियमावलीमा प्रयोग गरिएका तर परिभाषा नगरिएका शब्द तथा
वाक्यांशको अर्थ ऐनमा लेखिए बमोजिम हुनेछ र यो नियमावलीलाई नेपाल ऐन सरह
मानी नेपाल कानुन व्याख्या सम्बन्धी ऐन यो नियमावलीको व्याख्या गर्दा लागू हुनेछ ।