Section 25
दस्तुर
(१) कूटनीतिक, विशेष र सर्भिस राहदानी जारी गर्दा कुनै दस्तुर लाग्ने छैन।
(२) साधारण राहदानी, यात्रा अनुमतिपत्र, सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्ट), अस्थायी राहदानी र विशेष अवस्थामा जारी गरिने राहदानी जारी गर्दा तोकिए बमोजिम दस्तुर लाग्नेछ ।