राहदानी ऐन, २०७६
Section 30
पुनरावेदन
विभागले राहदानी जारी गर्न इन्कार गरेमा वा राहदानी रद्द गर्ने निर्णय गरेमा चित्त नबुझ्ने व्यक्तिले सोको सूचना प्राप्त गरेको मितिले पैंतीस दिनभित्र विभाग रहेको प्रदेशको उच्च अदालतमा पुनरावेदन दिन सक्नेछ।
राहदानी ऐन, २०७६
Chapter - 1
Section 1: संक्षिप्त नाम र प्रारम्भ
Section 2: परिभाषा
Chapter - 2
Section 3: राहदानी लिनु पर्ने
Section 4: राहदानी जारी
Section 5: राहदानीको प्रकार
Section 6: कुटनीतिक राहदानी
Section 7: _ विशेष राहदानी
Section 8: सर्भिस राहदानी
Section 9: साधारण राहदानी
Section 10: राहदानीको लागि निवेदन दिनु पर्ने
Section 11: राहदानीको वितरण
Section 12: राहदानी जारी नगर्ने वा रोक्का राख्ने
Section 13: एकभन्दा बढी राहदानी जारी गर्न सकिने
Section 14: राहदानीको बहाल अवधि रहँदै राहदानी जारी गर्न सकिने
Section 15: राहदानी रद्द गर्न सकिने
Section 16: राहदानी प्रयोग गर्ने
Chapter - 3
Section 17: यात्रा अनुमतिपत्र
Section 18: सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्ट)
Chapter - 4
Section 19: अस्थायी राहदानी जारी गर्न सकिने
Section 20: विशेष अवस्थामा जारी गर्ने राहदानी
Chapter - 5
Section 21: कसुर
Section 22: सजाय
Section 23: प्रचलित कानून बमोजिम कारबाही गर्न बाधा नपर्ने
Chapter - 6
Section 24: राहदानीको रङ, ढाँचा र आकार
Section 25: दस्तुर
Section 26: राहदानी फिर्ता दिन सकिने
Section 27: विद्युतीय अभिलेख तथा वैयक्तीकरण (पर्सनलाइजेसन)
Section 28: कागजात सुरक्षित राख्नु पर्ने;
Section 29: सरकार वादी हुने
Section 30: पुनरावेदन
Section 31: अधिकार प्रत्यायोजन
Section 32: असल नियतले गरेको कामको बचाउ
Section 33: नियम बनाउने सक्ने
Section 34: कार्यविधि बनाउन सक्ने
Section 35: खारेजी र बचाउ