Section 22
सजाय
(१) कसैले दफा २१ को खण्ड (क),
(ख),
(ग),
(घ),
(ङ),
(च) वा (छ) बमोजिमको कसुर गरेमा त्यस्तो कसुर गर्नेलाई दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।
(२) कसैले उपदफा (१) मा लेखिएदेखि बाहेक यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गरेमा निजलाई पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।
(३) उपदफा (१) र (२) मा उल्लिखित सजाय हुने कुनै कसुर गर्न कसैले आदेश दिएमा वा दुरुत्साहन गरेमा कसुरदारलाई भएसरह र कसुर गर्न सहयोग गर्ने मतियारलाई त्यस्तो कसुरदारलाई हुने सजायको आधा सजाय हुनेछ।