Schedule 1
दस्तूर

अनुसूची-१

(नियम १९ सँग सम्बन्धित)

दस्तूर

  • संरक्षण क्षेत्रको प्रवेश दस्तूर (प्रतिव्यक्ति प्रत्येक प्रवेशको लागि):

नेपाली नागरिकलाई                                     रु.  नि:शुल्क

सार्क मुलुक नागरिकलाई                                 रु.  २००।–

अन्य विदेशी नागरिकलाई                                रु.  २०००।–

द्रष्ट्व्य: दश वर्षभन्दा मुनिका केटाकेटीलाई दस्तूर लाग्ने छैन ।

  • माछा मार्ने दस्तूर:

नेपाली नागरिकलाई                                      रु.  ५०।-

सार्क मुलुक नागरिकलाई                                  रु. २००।–

अन्य विदेशी नागरिकलाई                                  रु.  ५००।–

  • सवारी दस्तूर:
  • राजमार्ग बाहेक सुविधा प्राप्त बाटोको लागि:-
  • कार, जीप, बस, ट्रयाक्टर, लरी वा

५ टनसम्म ट्रकको लागि                       रु.    ५०।-

  • मोटरसाइकल, र टाँगाको लागि रु.    १०।–

(ग)   हेलिकप्टर अवतरण (प्रति पटकको) लागि         रु. २,०००।–

 

  • संरक्षण क्षेत्रको अन्य पथको लागि:
  • मोटर इन्जिन जडान भएको कुनै पनि सवारी साधनको लागि:                                        रु.२००।-
  • पर्यटक घुमाउने व्यवसायिक (जङ्गल ड्राइभ):

सवारी  साधनको लागि                            रु.  १०००।–

(ग)  ग्याइडर (इन्जिन जडान भएको वा नभएको)          रु.   ५००।–

(ङ)   सिनेमा (डकुमेन्ट्री फिल्म) छायाँङ्कन दस्तुर:

नेपाली नागरिकलाई                                      रु.  ५०००।-

सार्क मुलुकभित्रका अन्य नागरिकलाई                        रु.   २५०००।-

अन्य राष्ट्रका नागरिकलाई  यु.एस. डलर १,०००।– बरावरको नेपाली रुपैयाँ ।

द्रष्टव्य:  छायाँङ्कन टोलीका साथ विभागले एकजना सर्म्पक अधिकारी खटाउनेछ ।

द्रष्टव्य:

संस्थाले तोकेको कार्यालयबाट सम्बन्धित क्षेत्रमा प्रवेशपत्र वा अनुमतिपत्र नलिई प्रवेश वा कुनै काम गरेमा तोकिएको दस्तूरमा शत प्रतिशत अतिरिक्त दस्तूर लिई प्रवेशपत्र वा अनुमति दिइनेछ ।