Schedule 2
प्रवेशपत्र

अनुसूची  -२

(नियम १९ को उपनियम (१) सँग सम्बन्धित)

………………. संरक्षण क्षेत्र

………………. संरक्षण कार्यालय

प्रवेशपत्र

 

मिति:……………

प्रवेशपत्र नं.

 

  • प्रवेशपत्र लिनेको नाम, थर,:-
  • उमेर:
  • नागरिकता:
  • प्रवेश गर्ने चाहेको कारण:
  • प्रवेश शुल्क:

प्रवेशपत्र दिने अधिकारीको

दस्तखत:

नाम, थर:

दर्जा:

 

द्रष्टव्य:-     (१)     यो प्रवेशपत्र एक पटक प्रवेशका लागि मात्र मान्य हुनेछ । यसबाट संरक्षण क्षेत्रभित्र तोकेको क्षेत्रमा मात्र प्रवेश गर्न पाइनेछ ।

  • संरक्षण क्षेत्रभित्र प्रवेश गर्ने व्यक्तिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र सो अन्तर्गत बनेको नियमहरूको पालना गर्नु पर्नेछ ।
  • यस प्रवेशपत्रलाई आफ्नो साथमा राख्नु पर्नेछ र संरक्षण क्षेत्रको सम्बन्धित कर्मचारीले हेर्न चाहेमा देखाउनु पर्नेछ ।