Schedule 1
प्रवेशपत्र

अनुसूची-१

(नियम ४ सँग सम्बन्धित)

नेपाल सरकार

———— राष्ट्रिय निकुञ्ज

प्रवेशपत्र

सि.नं. …………….

प्रदान गरेको मिति: ………

प्रवेश गरेको मिति: ………

प्रवेशस्थान: …………

नाम र थर:-

ठेगाना:-

राष्ट्रियता:-

उमेर:-

प्रवेश दस्तूर:- रु. ………… (अक्षरुपी) …………………………………

प्रवेशपत्र प्रदान गर्ने अधिकारी:-

नाम:-

सही:-

दर्जा:-

कार्यालयको छाप:-

द्रष्टव्य:

  • पाँच वर्षदेखि बाह्र वर्ष उमेरसम्मको व्यक्तिले प्रवेश दस्तूरको आधि तिर्नु
    पर्नेछ ।
  • यो प्रवेशपत्र एक पटक प्रवेशको निमित्त मात्र मान्य हुनेछ र अरु कसैलाई हस्तान्तरण गर्न सकिने छैन ।
  • यस प्रवेशपत्रको अर्को पृष्ठमा निकुञ्ज सम्बन्धी नियमहरू उल्लेख गरिएका छन् ।
  • यस निकुञ्जभित्र प्रवेश गर्ने व्यक्तिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र सो अन्तर्गत बनेको नियमहरुको पालना गर्नु पर्नेछ ।
  • यस प्रवेशपत्रलाई आफ्नै साथमा राख्नु पर्नेछ र निकुञ्जको सम्बन्धित कर्मचारीले हेर्न चाहेमा देखाउनु पर्नेछ ।