Schedule 4
बाटोहरू

अनुसूची-४

(नियम १८ को उपनियम (१) सँग सम्बन्धित)

बाटोहरू

(क)  लामटाङ्ग राष्ट्रिय निकुञ्जको लागि:

  • राम्चे-धुन्चे-स्याब्रु-रसुवागढी-मूलबाटो ।
  • धुन्चे-भार्सु-स्याब्रु-लामटाङ्ग-क्यानजिङध्याङ-मूलबाटो ।
  • धुन्चे-चन्दनवारी (सिंहगुम्वा)-गोसाईकुण्ड-ठाडेमेलाम्चे-मूलबाटो ।
  • स्याब्रुबेसी-वङगाल, खाङजिम-सेर्पा गाउँ लामटाङ-मूलबाटो ।
  • छ्वाङडु-गान्ज्रिला पास-हेलम्बु-मूलबाटो ।
  • धुन्चे-चन्दनवारी -गोसाईकुण्ड-ठाडैपाटी-गुल्फ-भन्ज्याङ-मूलबाटो ।

(ख) रारा राष्ट्रिय निकुञ्जको लागि:

  • गुम-रारा-भूर्मा-मूलबाटो ।
  • भुर्मा-गोरुसिंगा-मूलबाटो ।
  • झ्यारी-मिलीचौर-भुर्मा-मूलबाटो ।

(ग) सगरमाथा राष्ट्रिय निकुञ्जको लागि:

  • लुक्ला-जोरसल्ले-नाम्चे-मूलबाटो ।
  • नाम्चे-थामे-नाङपाला–मूलबाटो ।
  • थामेगोम्पा-त्रासिलाप्चा पास-मूलबाटो ।
  • नाम्चे-खुण्डे-खुमजुङ-लाफार्मा-गोकियो-मूलबाटो ।
  • नाम्चे-खुमजुङ-ट्याङबोचे-मूलबाटो ।
  • नाम्चे-थ्याङबोचे- पाङ्कवोचे-फेरिचे-लोबुचे-गोरकक्षप-काला पत्थर-सगरमाथा वेश क्याम्प-मूलबाटो ।
  • पाङबोचे-डिङवोचे-छुकुङ्ग–मूलबाटो ।
  • पाङबोचे-फोर्त्से-कोनार ना (गङथा) गोकियो–मूलबाटो ।
  • खुमजुङ-फार्त्से-मूलबाटो ।
  • नाम्चे-स्याङबोचे होटेल एभरेष्ट भ्यू–मूलबाटो ।
  • खुमजुङ-नाम्चे-स्याङबोचे–मूलबाटो ।
  • नाम्चे-स्याङबोचे-खुण्डे–मूलबाटो ।

(घ) शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको लागि ः

१. दुनै–रह–आखे खोले–छेप्का–रेजीमूल बाटो ।२. रैजी–पुग्मा–कागमारा लेक–हुरीकोट मूल बाटो ।
३. रैजी–पुनेखा–गुनाहा मूल बाटो ।
४. पुग्मा रिके–मुडुवा–रिग्म–शे गोम्बा मूल बाटो ।
५. पुग्म–पोलाप–रिग्म मूल बाटो ।
६. शे गोम्बा–टाट गाउँ–भिजेर फोता गाउँ–डोल्फू जाने मूल बाटो ।
७. मुडुवा–वरिया भन्ज्याङ–नाम्दो–साल्दाङ्ग–निसाल–खुङ भञ्ज्याङ जाने मूल बाटो ।
८. भिजेर गाउँ–कु गाउँ मूल बाटो ।
९. दुनै–खालारुपी–जलास–आखे खोला मूल बाटो ।
१०. शे गोम्ब–सालदाङ्ग मूल बाटो ।