प्रस्तावना 0
प्रस्तावना
ः सर्वसाधारण जनताको स्वास्थ्य र सुविधा कायम राख्न नेपाल…का विभिन्न क्षेत्रमा नियमित रूपले स्वच्छ खानेपानी उपलव्ध गराउन र ढल निकास प्रणालीलाई समुचित व्यवस्था गर्न नेपाल खानेपानी संस्थानको स्थापना र सञ्चालन गर्न वाञ्छनीय भएकोले,–
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।