Section 112
मिनाहा
(१) कुनै व्यक्तिले बुझाउनुपर्ने कर असुल उपर गर्न नसकिने भएमा नेपाल सरकारले त्यस्तो कर आंशिक वा पूर्णरुपमा मिनाहा दिन सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले _परिच्छेद-२२ बमोजिम लगाईएको शुल्क तथा ब्याज पूरै वा आंशिक रुपमा मिनाहा दिन सक्नेछ ।