दफा ३९
अधिकारप्रत्यायोजन
(१) सभाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको िनयम बमोजिम आफूलाई प्राप्त अधिकारहरूमध्ये आवश्यकतानुसार केही अधिकार
कार्यकारी परिषद्वा प्राज्ञिकपरिषद्लाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) कार्यकारी परिषद्ले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारहरूमध्ये आवश्यकतानुसार केही अधिकार विश्वविद्यालयका कुनै पदाधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(३) प्राज्ञिक परिषद्ले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारहरूमध्ये आवश्यकतानुसार केही अधिकार उपकुलपति,
कुल सचिववा डीनलाई प्रत्यायोजन गर्नसक्नेछ ।