दफा
अध्यक्ष, उपाध्यक्ष र सदस्यको पदावधि

(१) अध्यक्ष तथा उपाध्यक्षको पदावधि पाँच वर्षको हुनेछ ।
(२) सदस्यको पदावधि दुई वर्षको हुनेछ ।