नियम ३२
अनुत्पादक पशुधनको क्षतिपूर्ति
नियम २६ बमोजिम सुरक्षित पशुधन अनुत्पादक भएको प्रमाणित भएमा कोषले त्यस्तो पशुधनको सुरक्षण लेखमा उल्लिखित सुरक्षण रकमको पचास प्रतिशतले हुने रकम सदस्य संस्था मार्फत सुरक्षणकर्तालाई क्षतिपूर्ति प्रदान गर्नु पर्नेछ ।