नियम ५४
बचाउ
: यो नियमावली प्रारम्भ हुँदाका बखत कायम रहेका देहायका विनियमावली बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ :-
(क) निक्षेप तथा कर्जा सुरक्षण कोष पशुधन सुरक्षण विनियमावली, २०७३, (ख) कृषि कर्जा सुरक्षण विनियमावली, २०७३,
(ग) साना तथा मझौला उद्यम कर्जा सुरक्षण विनियमावली, २०७३, र (घ) बघु वित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण विनियमावली, २०७३ ।